Need Help ?
Call: +977- 087550057
News Flash
जिल्लामा विद्यालय अनुगमन तिब्र : बाराम्बार विद्यालयमा अनियमित रहने २ जना शिक्षकहरुलाई राजिनामा गराईएको र ४ जना प्राथमिक शिक्षकहरु नपढाएको अवधिको तलब भत्ता राज्यकोषमा फिर्ता गराउने निरणय ।अन्य २ दर्जन भन्दा बढी शिक्षकहरुलाइ स्पस्टीकरण सोधिएको अवस्था ।|| विद्यार्थी सङख्या नभएका तथा न्युन भएका विद्यालयहरुबाट शिक्षकहरुलाइ विद्यार्थी सङख्या बढी भएका विद्यालयहरुमा काजमा राखिएकाे तथा लामाे समय अनुपसि्थत शिक्षकहरुलाइ कारवाही प्रकिंया शुरु ।|| मिति २०७२।३।२७ देखि २०७२।३।३१ सम्म कार्यमूलक अनुसन्धान सम्वन्धी शिक्षकहरुकाे तालिम सँचालन हुँदै|| यस आव २०७२।७३ को शिक्षकको पेशागत विकास तालिम सफल रुपमा सम्पन्न ।|| जिशिका डोल्पा विगत ११ वर्षदेखी हालसम्म बेरुजु फर्छौटको कार्यमा शुन्य बेरुजु कायम गरि Clean District रुपमा रहन सफल ।|| केन्द्रिय अनुगमन का झलकहरु|| यस आव २०७२।७३ मा ४ वटा घुम्ती विद्यालयहरु सँचालन L : श्री महादेव निमावि थापागाँऊ डोल्पा , श्री लक्ष्मी मावि थरगाँऊ डोल्पा , श्री शुभकामना निमावि रह र श्री अरनिको निमावि शहरतारा डोल्पा ।|| शिक्षा एेन २०२८(श‌सोधन)को दफा ११(ड) को उप दफा ६ बमोजिम स्थायी अध्यापन अनुमति पत्र नभएका चार जना अस्थायी शिक्षक सेवावाट अवकास।।||

स्राेत ब्यक्ति छनाेट परीक्षाा सम्वन्धी सूचना

प्रकाशित मिती:  

यस जिल्लामा रिक्त रहेका स्राेत ब्यक्तिहरुकाे लागि गरिएकाे विज्ञापन अनुसार दरखास्त पेश गर्ने महानुभावहरुकाे यहि मिति २०७२।३।१९ गतेका दिन ११ बजे परीक्षा सँचालन भइ छनाेट समितिले दुइजनाकाे नाम शिफारिस  गरेकाे ब्यहाेरा सूचित गरिन्छ ।