Need Help ?
Call: +977- 087550057
News Flash
जिल्लामा विद्यालय अनुगमन तिब्र : बाराम्बार विद्यालयमा अनियमित रहने २ जना शिक्षकहरुलाई राजिनामा गराईएको र ४ जना प्राथमिक शिक्षकहरु नपढाएको अवधिको तलब भत्ता राज्यकोषमा फिर्ता गराउने निरणय ।अन्य २ दर्जन भन्दा बढी शिक्षकहरुलाइ स्पस्टीकरण सोधिएको अवस्था ।|| विद्यार्थी सङख्या नभएका तथा न्युन भएका विद्यालयहरुबाट शिक्षकहरुलाइ विद्यार्थी सङख्या बढी भएका विद्यालयहरुमा काजमा राखिएकाे तथा लामाे समय अनुपसि्थत शिक्षकहरुलाइ कारवाही प्रकिंया शुरु ।|| मिति २०७२।३।२७ देखि २०७२।३।३१ सम्म कार्यमूलक अनुसन्धान सम्वन्धी शिक्षकहरुकाे तालिम सँचालन हुँदै|| यस आव २०७२।७३ को शिक्षकको पेशागत विकास तालिम सफल रुपमा सम्पन्न ।|| जिशिका डोल्पा विगत ११ वर्षदेखी हालसम्म बेरुजु फर्छौटको कार्यमा शुन्य बेरुजु कायम गरि Clean District रुपमा रहन सफल ।|| केन्द्रिय अनुगमन का झलकहरु|| यस आव २०७२।७३ मा ४ वटा घुम्ती विद्यालयहरु सँचालन L : श्री महादेव निमावि थापागाँऊ डोल्पा , श्री लक्ष्मी मावि थरगाँऊ डोल्पा , श्री शुभकामना निमावि रह र श्री अरनिको निमावि शहरतारा डोल्पा ।|| शिक्षा एेन २०२८(श‌सोधन)को दफा ११(ड) को उप दफा ६ बमोजिम स्थायी अध्यापन अनुमति पत्र नभएका चार जना अस्थायी शिक्षक सेवावाट अवकास।।||
  • बचत तथा ऋण समुह विषयगत तालिम २०७२।३।२२ देखि २४ सम्म दुनै डाेल्पा

  • यार्सागुम्वा टिप्ने सिजनमा घुम्ति विद्यालय, डोल्पा : करीब ४००० मीटरको उचाईमा अवस्थित रह गाविसको माटे लेकमा सञ्चालन भईरहरहेको ।

  • योजाना तथा कार्यक्रम शाखामा : शाखा अधिकृत सि‌ंहराज डाँगी

  • शेफोक्सुण्डो ताल

  • विद्यालय प्रशाशन काेठा

जिल्ला शिक्षा अधिकारी

युवराज पौडेल
(जिल्ला शिक्षा अधिकारी)

डोल्पामा विगत ९ महिनादेखी

थप हेर्नुहोस

डोल्पा जिल्लाको परिचय

 

जिल्ला शिक्षा कार्यालय ,  डोल्पा :  एक संक्षिप्त परिचय 
 
            यस जिल्लामा समुदायमा चेतनाको कमी तथा भौगौलिक विषमताको कारण शैक्षिक विकास निकै पछि परेको पाइन्छ । वि.सं.२०६८ सालको ११ ओैं जनगणना अनुसार यस जिल्लाको साक्षरता प्रतिशत ५४ रहेको छ । जसमध्ये महिलाको साक्षरता करिव ४१ प्रतिशत  रहेको छ । पुरुषको साक्षरता चाहिं ६८ प्रतिशत रहेको छ । यस जिल्लामा जम्मा विद्यालय संख्या ११६ छन् । यसमध्ये प्रा.वि.तह मात्र सञ्चालित -शुद्ध प्रा.वि.) ८८ वटा, प्रा.वि.देखि नि.मा.वि. तह सम्म सञ्चालित -शुद्ध नि.मा.वि.) १२ वटा, प्रा.वि.,नि.मा.वि.र मा.वि. तह सञ्चालित -शुद्ध मा.वि.) १० वटा, प्रा.वि.,नि.मा.वि.,मा.वि.र उ.मा.वि. सञ्चालित २ वटा, नि.मा.वि.देखि उ.मा.वि.सम्म सञ्चालित ३ वटा र २ वटा बि.एड. सम्म पर्ढाई हुने क्याम्पस रहेको छ । त्यस्तै कूल प्रा.वि.सञ्चालित तह संख्या १०८, कूल नि.म्रा.वि.सञ्चालित तह संख्या २५, कूल मा.वि.  तह सञ्चालित  संख्या १५ र कूल उ.मा.वि.सञ्चालित तह संख्या ५ छन् । यस

थप हेर्नुहोस